विश्वकप च्याम्पियनपछि शीर्ष स्थानमा स्पेनको कमब्याक, अर्जेन्टिना दोस्रोमा झर्यो
kendrabindu.com · Tue Jul 21 08:41:59 GMT 2026
काठमाडौं । विश्वकप २०२६ को उपाधि जितेसँगै स्पेन फिफाको पुरुष वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ। जनवरीयता पहिलोपटक स्पेनले नम्बर एक स्थान पुनः प्राप्त गरेको हो।
विश्वकपको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० गोलले हराएपछि सार्वजनिक नयाँ वरीयतामा अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ। फ्रान्स भने तेस्रो स्थानमै कायम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)