आइएमएफले युक्रेनलाई ६९ करोड अमेरिकी डलर थप ऋण उपलब्ध गराउने घोषणा
khabarhub.com · Tue Jul 21 08:50:44 GMT 2026

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको विस्तारित ऋण कार्यक्रम अन्तर्गतको पछिल्लो समीक्षा सम्पन्न गर्दै करिब ६९ करोड अमेरिकी डलर (६९० मिलियन डलर) बराबरको थप ऋण उपलब्ध गराउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)