जगदीश्वर पाण्डे परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त
nepalnews.com · Tue Jul 21 08:54:24 GMT 2026

काठमाडौँ। पत्रकार जगदीश्वर पाण्डे परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा नियुक्त भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार २ वैशाख २०८३ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्री खनालले नुवाकोटको तादी गाउँपालिका ४ का पाण्डेलाई नेपाल सरकार विशिष्ट श्रेणीसरहको प्रेस सल्लाहकार पदमा नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)