स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत कर हटाइयो : प्रधानमन्त्री बालेन
onlinekhabar.com · Tue Jul 21 08:55:36 GMT 2026

५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य शिक्षामा लगाइएको ३ प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)