नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
baahrakhari.com · Tue Jul 21 08:55:09 GMT 2026
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नामिबियाका कप्तान जोर्हार्ड इरस्मसले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)