सुदूरपश्चिममा नेकपा नेतृत्वको सरकार बन्दै, खगराज भट्ट मुख्यमन्त्रीको लाइनमा
bishowkhabar.com · Tue Jul 21 08:55:00 GMT 2026

धनगढी– सुदूरपश्चिम प्रदेशमा वर्तमान मुख्यमन्त्री कमलबहादुर शाह सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको तयारी तीव्र बनेको छ ।
नेकपा (एमाले)ले समर्थन फिर्ता लिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता खगराज भट्ट पाँचौँ मुख्यमन्त्री बन्ने चर्चामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)