वैदेशिक रोजगार पूर्ण डिजिटल बन्दै, ठगी गर्नेलाई ‘जहाँ लुके पनि कारबाही’ : मन्त्री रामजी यादव
kalakarmi.com · Tue Jul 21 08:55:20 GMT 2026

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन् ।
मंगलवार वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा अनुगमनको क्रममा बोल्दै उनले नयाँ प्रणाली लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्तामा सहभागी हुन वा अन्य प्रक्रियाका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)