समता कर तत्काल लागू नहुने, निजी अस्पताल र कलेजमा १० प्रतिशत सेवा-सिट विपन्नलाई उपलब्ध गराइने
kalakarmi.com · Tue Jul 21 09:00:14 GMT 2026

काठमाडौं- सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क (समता कर) हालका लागि लागू नगर्ने निर्णय गरेको छ ।
नागरिकस्तरबाट व्यापक विरोध र चासो व्यक्त भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शमा उक्त निर्णय गरिएको सरकारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)