चौतर्फी विरोधपछि सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क
khabarhub.com · Tue Jul 21 09:00:22 GMT 2026

काठमाडौं : चौतर्फी विरोध भएपछि निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत ‘समता शुल्क’ सरकारले लागू नगर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)