प्रतिनिधि सभा बैठक- ज्ञानेन्द्र शाहीबाहेक विपक्षी दलका सबै सांसद उठे
nepalpress.com · Sun Jun 28 05:39:58 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
सभामुख डीपी अर्यालले सदन अगाडि बढाउनासाथ विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)