निजामती सेवामा ठूलो हलचलः सरकारी जागिर छोड्ने लर्को, खास कारण के?
barnanmedia.com · Sun Jun 28 05:28:14 GMT 2026

काठमाडौं। पछिल्लो समय निजामती सेवामा कर्मचारीहरूले राजीनामा दिने क्रम बढ्दै गएको देखिएको छ। नयाँ संघीय निजामती सेवा ऐनको चर्चासँगै कर्मचारी प्रशासनमा भविष्यको सेवा–सुविधा, पेन्सन र अवकाश व्यवस्थालाई लिएर अन्योल बढेपछि धेरै कर्मचारीले जागिर छाड्ने निर्णय गरिरहेको बताइएको छ।
राष्ट्रिय किताबखानाको तथ्यांकअनुसार हालैको एक सातामा मात्रै ५० जना कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा सहसचिव तहका कर्मचारीसमेत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)