स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत करबाट सरकार पछि हट्यो
rajdhanidaily.com · Tue Jul 21 09:12:04 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत नागरिकले थप आर्थिक भार र निराशा भोग्नुपर्ने अवस्था देखिएकाले कर कार्यान्वयन स्थगित गरिएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)