शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत ‘समता कर’ लागु नहुने
nepalnews.com · Tue Jul 21 09:13:28 GMT 2026

काठमाडौँ। चौतर्फी जनगुनासो र असन्तुष्टिपछि सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ हालका लागि लागु नगर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि सरकारले यो कर स्थगित गर्ने निर्णय लिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)