शिक्षा र स्वास्थ्यमा ३% कर लगाउने निर्णयबाट पछि हट्यो सरकार
arthasarokar.com · Tue Jul 21 09:10:37 GMT 2026
काठमाडौँ । सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर हटाएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाइएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)