मेस्सीबिनै घर फर्कियो अर्जेन्टिनी टोली, समर्थकले भने– ‘हारमा पनि गर्व छ’
nagariknews.nagariknetwork.com · Tue Jul 21 09:15:22 GMT 2026
विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। तर, टोलीका कप्तान लियोनेल मेस्सीसहित केही खेलाडी भने घर फर्कने टोलीमा थिएनन्।
अर्जेन्टिना फुटबल संघ (एएफए) ले केही खेलाडी टोलीसँगै स्वदेश नफर्किएको जनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)