प्रधानमन्त्रीसँग एक घण्टा छलफलपछि तयारी पोसाक उद्योगी किन भए उत्साहित ?
onlinekhabar.com · Tue Jul 21 09:14:14 GMT 2026

५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एक घण्टा छलफल गरेपछि तयारी पोसाक उद्योगी उत्साहित भएका छन् ।
प्रधानमन्त्री शाहले मुलुकको तयारी पोसाक उद्योगलाई पुनर्जीवित गराइ अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेपछि उद्योगी उत्साहित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)