अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाएको तीन प्रतिशत कर प्रधानमन्त्री बालेनद्वारा खारेज
kathmandupati.com · Tue Jul 21 09:17:14 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्यमा लगाएको तीन प्रतिशत ‘समता कर’ खारेज गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले शिक्षा र स्वाथ्यमा तीन प्रतिशत कर लिने निर्णय फिर्ता लिइएको घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)