बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
barnanmedia.com · Tue Jul 21 09:15:44 GMT 2026

नेपाल प्रहरीले बाँके जिल्लामा गत असार महिनामा मात्रै अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ उल्लेख्य प्रगति हासिल दाबी गरेको छ ।
जिल्ला प्रहरीले गत असारमा मात्रै २१६ वटा मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस महिनामा जघन्य अपराधका ११, गम्भीर प्रकृतिका ५८ र सामान्य अपराधका १४७ वटा मुद्दा दर्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)