इरानसँग १० दिने युद्धविराम गर्ने वा इजरायलसँग मिलेर हवाइ हमला गर्ने भन्नेमा ट्रम्प दोधार
bishowkhabar.com · Tue Jul 21 09:19:36 GMT 2026

काठमाडौं– मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग १० दिने अस्थायी युद्धविराम स्वीकार गर्ने वा इजरायलसँग मिलेर थप सैन्य अभियान अघि बढाउने भन्ने विषयमा दोधारमा रहेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।
रिपोर्टअनुसार कतार, इजिप्ट, पाकिस्तानलगायतका मध्यस्थकर्ताले अमेरिका–इरानबीच १० दिने युद्धविराम, स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन र दीर्घकालीन वार्ताको प्रस्ताव गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)