विगतमा पनि भएको थियो स्वास्थ्य-शिक्षामा शुल्क थोपर्ने प्रयास
onlinekhabar.com · Tue Jul 21 09:21:24 GMT 2026

५ साउन, काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य सेवामा लागू गरेको ३ प्रतिशत समता शुल्क फिर्ता लिने निर्णय गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरी यही साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइएको उक्त व्यवस्था चौतर्फी विरोध र राजनीतिक दबाबपछि सरकार पछि हटेको हो ।
सरकारले समता शुल्कसम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको प्रधानमन्त्री बालेन शाहले फेसबुकमार्फत् जानकारी दिएका छन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शमा यो निर्णय गरिएको फेसबुकमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)