तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री
khabarhub.com · Tue Jul 21 09:24:57 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)