नागरिक असन्तुष्ट बन्ने निर्णय सुधार्न सरकार सधैं तयार रहनेछ : प्रधानमन्त्री बालेन
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नागरिक असन्तुष्ट हुने निर्णय सुधार्न सरकार सधैं तयार रहेको बताएका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने जानकारी दिँदै उनले सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)