जनदबाबले आफ्नै निर्णयबाट पछि हट्यो सरकार, तीन प्रतिशत समता शुल्क तत्काल लागू नहुने
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साह बालेनले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको तीन प्रतिशत समता शुल्क (समता कर) हालका लागि लागू नगर्ने घोषणा गरेका छन्। नागरिकस्तरबाट व्यापक असन्तुष्टि र विरोध आएपछि सरकारले उक्त निर्णय स्थगित गरेको हो।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग परामर्श गरी शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)