शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत कर सरकारले लियो फिर्ता
barnanmedia.com · Tue Jul 21 09:17:14 GMT 2026

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत प्रतिशत समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री बालेन साहले सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)