अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
ratopati.com · Tue Jul 21 09:36:36 GMT 2026

न्यूयोर्क । अमेरिका र इरानबिच युद्धविराम गराउने कूटनीतिक प्रयास अघि बढेपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य घटेको छ ।
यद्यपि दुवै देशबिच नयाँ आक्रमण जारी रहनुका साथै यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियामाथि समुद्री नाकाबन्दी गर्ने चेतावनी दिएपछि बजारमा अनिश्चितता भने कायम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)