उच्च उछालपछि स्वभाविक लयमा आउँदै नेप्से, सीमान्तदरमा वृद्धि
setopati.com · Tue Jul 21 09:36:54 GMT 2026

सरकारको सक्रियतासँगै उच्च दरमा बढिरहेको सेयर बजार स्वभाविक लयमा आउन थालेको छ।
सरकार बनेसँगै बजार उच्चले घटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले नै बजार सम्बद्ध पक्षहरूसँग भेटघाट बढाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)