‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यु स्कुले आयोजना गरेको प्रतियोगितामा उन्नती पुडासैनी प्रथम
dcnepal.com · Tue Jul 21 09:39:34 GMT 2026

काठमाडौं। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको मध्य-बानेश्वरस्थित भ्याली भ्यु स्कुलले वरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यमा १९औँ उपत्यकाव्यापी अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)