दक्षिण एसिया सीईओको नेपाल भ्रमण, विकास र लगानीमा केन्द्रित छलफल
ajakoartha.com · Tue Jul 21 09:42:00 GMT 2026

काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले भारत तथा दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीडी सिंहको नेपाल भ्रमणमार्फत नेपालको आर्थिक विकास, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तारप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
साउन ३ देखि ५ सम्म भएको नेपाल भ्रमणका क्रममा सिंहले नेपाल सरकार, नियामक निकाय तथा विभिन्न सरोकारवालासँग भेटघाट गर्दै बैंकको अन्तर्राष्ट्रिय सञ्जाल, सीमापार वित्तीय सेवा तथा विश्वव्यापी विशेषज्ञतामार्फत नेपालको आर्थिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)