शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा : अबको प्रक्रिया के ?
onlinekhabar.com · Tue Jul 21 09:47:15 GMT 2026

५ साउन, काठमाडौं । प्रतिनिधिसभाबाट (आर्थिक विधेयक) बजेट पारित भएको २३ दिनपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउन सरकार तयार भएको छ ।
प्रधानमन्त्री बालेन शाहले नै स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागु नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)