दुई पटकका बालोन डी’ओर विजेता केभिनको निधन
nepalpress.com · Tue Jul 21 09:52:30 GMT 2026
काठमाडौं । इंग्ल्यान्डका महान फुटबलर तथा पूर्व प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन भएको छ।
केही महिनाअघि उनलाई चौथो चरण (स्टेज–४) को क्यान्सर भएको पुष्टि भएको थियो र उपचार सुरु गर्ने तयारीमा रहेका बेला उनको निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)