यूके पठाइदिने भन्दै १७ लाख ठगी गर्ने आरोपमा महिला पक्राउ
barnanmedia.com · Tue Jul 21 09:46:55 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूके पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका–१७ निवासी ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)