चौतर्फी विरोध पश्चात् शिक्षा र स्वास्थ्यमा लगाइएको कर फिर्ता
bishowkhabar.com · Tue Jul 21 09:59:22 GMT 2026

काठमाडौं– सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित ३ प्रतिशत समता शुल्क (कर) हालका लागि लागू नगर्ने निर्णय गरेको छ ।
नागरिकस्तरबाट आएको व्यापक प्रतिक्रियापछि प्रधानमन्त्री बालेनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शमा यो निर्णय गरिएको जानकारी दिएका छन् ।