हिजो र आज दुवै नेतृत्वमा नागरिक किन निराश छन् भन्ने समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा
khabarhub.com · Tue Jul 21 10:05:13 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारलाई हिजो र आज दुवै नेतृत्वप्रति नागरिक किन निराश छन् भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)