दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच झडप, अमेरिकाले गर्यो चीनको आक्रामक कार्यको निन्दा
clickmandu.com · Tue Jul 21 10:05:45 GMT 2026

एजेन्सी । विवादित दक्षिण चीन सागरको जलक्षेत्रमा फिलिपिन्सका जलसेनामाथि चीनले गरेको खतरनाक र आक्रामक कार्यको अमेरिकाले निन्दा गरेको छ ।
मनिलाले चिनियाँ तटरक्षक बलका एक अधिकारीले फिलिपिन्सका एक नाविकको टाउकोमा काठको लाठीले पटक–पटक प्रहार गरेको, उनलाई घाइते बनाएको र जलसेनाको रबरको डुंगामा क्षति पुर्याएको बताएपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)