कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, यी हुन् थप भएका नयाँ क्षेत्र
annapurnapost.com · Tue Jul 21 10:05:11 GMT 2026

काठमाडौं : कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर सन् २०२६ का लागि प्रथम चरणको आवेदन खुला भएको जानकारी दिएको हो। यही जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने छ। यसपटक पनि आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ।
यस्तो छ अनुमानित उत्तीर्ण संख्या
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)