राहुन गान्धीले भने- मोदीले माफी मागेर राजीनामा दिनुपर्छ
nepalpress.com · Tue Jul 21 10:07:36 GMT 2026
काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीले कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनमा सहभागी विद्यार्थीमाथि भएको कुटपिटको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै गान्धीले सरकारले विद्यार्थीसँग सम्बन्धित विषयमा संसदमा छलफल गराउनबाट बच्न खोजेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)