सर्वोच्चको फैसला : एनसेलको ८० प्रतिशत स्वामित्व हस्तान्तरण ‘एनसेलकै शेयर बिक्री’
bishowkhabar.com · Tue Jul 21 10:08:52 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटाको स्वामित्व हस्तान्तरणसम्बन्धी बहुचर्चित मुद्दामा महत्वपूर्ण फैसला गर्दै होल्डिङ कम्पनीको स्वामित्व परिवर्तनलाई एनसेलको ८० प्रतिशत शेयर हस्तान्तरणकै रूपमा व्याख्या गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अमरेशकुमार सिंहले दायर गरेको रिटमा निर्णय गर्दै बेलायतस्थित रेनोल्ड्स होल्डिङ्स लिमिटेडको १०० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई हस्तान्तरण भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालस्थित एनसेल आजियाटा लिमिटेडको ८० प्रतिशत स्वामित्वमा परेको ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)