कीर्तिपुरमा जलेको कार काठमाडौंका सुरेशचन्द्रको
baahrakhari.com · Tue Jul 21 10:08:31 GMT 2026

काठमाडौं । कीर्तिपुरमा जलेर ध्वस्त भएको कार काठमाडौंको नरदेवीका सुरेशचन्द्र श्रेष्ठको नाममा रहेको खुलेको छ । बा ५च ३०३८ नम्बरको सेतो कार मंगलबार (साउन ५) कीर्तिपुरको चाँदनीचोकस्थित खाली जग्गामा पार्किङ गरिएको अवस्थामा जलेर नष्ट भएको थियो ।
कारभित्र चालक सिटमा रहेका व्यक्तिको समेत जलेर मृत्यु भएको छ । मृतकको भने पहिचान भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)