प्रतिनिधि सभा बैठक (लाइभ)
annapurnapost.com · Sun Jun 28 05:36:40 GMT 2026

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरू भएको छ। बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
यसैगरी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सोही विधेयकलाई बैठकमा प्रस्तुत गर्ने लगायत कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)