विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
ratopati.com · Tue Jul 21 10:15:19 GMT 2026

काठमाडौँ । बालेन नेतृत्वको सरकारले सुशासनमा विशेष जोड दिएको छ । सोही अन्तर्गत दोहोरो सुविधा दिइने मन्त्रालय, विभाग तथा विभिन्न कार्यालय खारेज गर्नुको साथै केही समायोजन गरिएका छन् ।
यद्यपि सिंहदरबारमै रहेका दुई मन्त्रालयले एउटै प्रकृतिको काम गरेकोबाट सरकार बेखबर देखिएको छ । विदेशमा रहेका नेपालीहरूको समस्या अनलाइनमार्फत सुनुवाइ गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले जेठ १२ गते ‘मोफा मित्र’ एप्स सार्वजनिक गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)