अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
ratopati.com · Tue Jul 21 10:15:43 GMT 2026

मुम्बई । अभिनेत्री तथा कन्टेन्ट क्रिएटर साहिबा बाली आफ्नो निजी जीवनलाई लिएर चर्चामा छिन्।
गत १९ जुलाईमा साहिबा लण्डनको लर्ड्स क्रिकेट ग्राउन्डमा अर्जुन कपूरसँग भारत र इंग्ल्याण्डको म्याच हेरिरहेको देखिएकी थिइन्। अर्जुन र साहिबालाई सँगै देखेका कारण उनीहरूबीच डेटिङ भइरहेको खबरहरू बाहिरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)