झन्डै ४९ ग्राम ब्राउन सुगर सहित दाङका २ युवा पक्राउ
setopati.com · Tue Jul 21 10:14:17 GMT 2026

दाङ लमहीका दुई युवा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर सहित बाँकेमा पक्राउ परेका छन्।
पक्राउ परेकाहरूको साथबाट ४८ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद भएको बाँकेका प्रवक्ता डिएसपी प्रतीतसिंह राठोरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)