विकास याेजना नल्याएकाे भन्दै स्याङजा १ का रास्वपा सांसदलाई आफ्नै मतदाताले पुल तर्न राेके
nepalpress.com · Tue Jul 21 10:11:11 GMT 2026

रुपन्देही । पूर्वप्रतिबद्धता अनुसार आफ्नो क्षेत्रमा बजेट नल्याएको भन्दै स्याङ्जाको क्षेत्र नं १ का सांसद डा. धनन्जय रेग्मीलाई उनकै निर्वाचनका स्थानीयले पुल तर्न रोकेका छन् ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको पुर्ख्यौली घर रहेको क्षेत्रमा सोमबार पुगेका रास्वपाबाट निर्वाचित सांसद रेग्मीलाई स्थानीयले पुल छेकेर जान रोकेको र त्यो स्वाभाविक भएको उनले नेपाल प्रेससँग स्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)