सिक्किममा निर्माणाधीन सुरुङ भत्किँदा नौ जनाको मृत्यु, १५ मजदुरको खोजी जारी
newsofnepal.com · Tue Jul 21 10:11:14 GMT 2026
एजेन्सी।
भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने १५ जना अझै सुरुङभित्र फसेका छन्। विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)