वैदेशिक रोजगारीमा ठगिए अब अनलाइनबाटै उजुरी दिन सकिने
himalpress.com · Tue Jul 21 10:17:31 GMT 2026

काठमाडौँ- के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुबारे सोच्नुभएको छ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन।
सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर ठगीसम्बन्धी उजुरी दिन सकिनेभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)