तयारी पोशाक उद्योगीसँग प्रधानमन्त्री- मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छ
barnanmedia.com · Tue Jul 21 10:16:12 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताएका छन्।
मंगलबार तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शाहले देश बनाउन मानिस नभई मान्छले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)