शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत करबाट फिर्ता भयो सरकार
barnanmedia.com · Tue Jul 21 10:08:56 GMT 2026

काठमाडौं। प्रधानमन्त्रीले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको ३ प्रतिशत समता शुल्क ९समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको बताएका छन्।
प्रधानमन्त्रीका अनुसार उक्त निर्णय अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँगको परामर्शपछि गरिएको हो। अहिलेको अवस्थामा समता शुल्क कार्यान्वयन गर्दा आमनागरिकले थप आर्थिक भार व्यहोर्नुपर्ने र निराशा बढ्ने निष्कर्षपछि सरकार तत्कालका लागि त्यसलाई कार्यान्वयन नगर्ने निर्णयमा पुगेको उनले स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)