राज्यको ढुकुटीबाट १२५ सहकारी बचतकर्ताको रकम फिर्ता
bishowkhabar.com · Tue Jul 21 10:21:32 GMT 2026

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना तपाईँ हाम्रो सहकारीका ९० जनाले बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)