चर्को विरोधपछि बालेन सरकारले फिर्ता लियो स्वास्थ्य र शिक्षामा कर लगाउने निर्णय, अब के हुन्छ प्रक्रिया ?
arthadabali.com · Tue Jul 21 10:22:13 GMT 2026

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर फिर्ता लिने निर्णय गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल लागु नहुने जानकारी दिएका हुन् ।
सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षामा र निजी क्षेत्रका स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा कर लगाएपछि सरकारको व्यापाक विरोध हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)