शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
ratopati.com · Tue Jul 21 10:31:28 GMT 2026

काठमाडौँ। शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको ७ अर्ब भन्दा बढी रुपैयाँ जोगिने भएको छ। गत आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख गरेको तीन प्रतिशत शुल्क कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेसँगै अभिभावकको उक्त रकम जोगिने देखिएको हो।
हाल देशको कुल ग्राहस्थ उत्पादनमध्ये निजी क्षेत्रबाट सञ्चालित माध्यमिक तहसम्मको विद्यालय तथा शिक्षण संस्थामा कुल ३.६३३१ प्रतिशत बराबरको खर्च हुने चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)